कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव सार्वजनिक
kendrabindu.com · Sun Jun 14 03:05:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको सातबुँदे सहमतिको प्रस्ताव आज सार्वजनिक भएको छ।
जेठ १६ गते आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म इतर पक्षबाट कुनै जवाफ नआएपछि सार्वजनिक गरिएको हो। ‘सबैसँगै बढौँ यसरी’ शीर्षकमा तयार गरिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)