सडक सञ्जाल र नागरिकको आवागमन यथाशीघ्र पुनःस्थापित गर्न सरकार सक्रिय रूपमा लागेको छ : पराजुली
nagariknews.nagariknetwork.com · Sun Sep 06 02:14:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका उपनेता एवं सांसद गणेश पराजुलीले विपद्पछि अवरुद्ध सडक सञ्जाल र नागरिकको आवागमन यथाशीघ्र पुनःस्थापित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन्।
उनले भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी खोलामाथिको करिब ५५ मिटर लामो पक्की पुलसहित नुवाकोट, रसुवा र धादिङका ३५ भन्दा बढी पुल बगाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)