पाकिस्तानका युवामा लगानी गर्दै गुगल– करिअर बनाउन सहयोग गर्ने
setopati.com · Sun Sep 06 02:17:36 GMT 2026

विश्वकै ठूलो प्रविधि कम्पनीमध्ये एक गुगलले केही साताअघि पाकिस्तानमा आफ्नो पहिलो कार्यालय खोल्यो।
पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनका अनुसार गत अगस्ट १८ मा प्रधानमन्त्री शहबाज सरिफले इस्लामाबादमा आयोजित कार्यक्रममा गुगलको कार्यालय उद्घाटन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)