सशस्त्र प्रहरीसम्बन्धी कानुनको प्रस्तावित मस्यौदामाथि छलफल
deshsanchar.com · Mon Sep 02 17:15:57 UTC 2024

काठमाडौँ – गृहमन्त्री रमेश लेखकको समुपस्थितिमा सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुन परिमार्जनकाल लागि तयार पारिएको मस्यौदाबारे आज छलफल भएको छ।
सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोक काठमाडौँका आज सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी दर्ता हुन लागेको नयाँ विधेयकका मस्यौदामाथि छलफल भएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)