धुलाचौरमा यातायात सेवा बन्द हुँदा पैदल यात्रु अलपत्र
gorkhapatraonline.com · Thu May 21 07:41:40 GMT 2026

कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ ।
बाजुरा र हुम्ला जिल्लाको सिमाना लाम्पाटा च्याचौरको सीमा विवादलाई लिएर भएको झपडमा चार जना हिमाली गाउँपालिकाका स्थानीय कुटिएर घाइते भएको विरोधमा स्थानीय यातायात सेवा बन्द गर्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)