सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सुरू गरे एपिआइमा आधारित भुक्तानी सेवा
setopati.com · Sun Jul 05 12:57:30 GMT 2026

सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रूपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपिआईमा आधारित भुक्तानी प्रणाली सुरू गरेको घोषणा गरेका छन्।
यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपिआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)