यस्तो थियो गगन-विश्वप्रकाशले संस्थापन इतरलाई पठाएको सात बुँदे प्रस्ताव
setopati.com · Sun Jun 14 03:09:51 GMT 2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि देखिएको राजनीतिक ध्रुवीकरण अन्त्य गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने उद्देश्यले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षका शीर्ष नेताहरूलाई सातबुँदे प्रस्ताव पठाएका थिए।
जेठ १६ गते नेताहरूलाई पठाइएको उक्त प्रस्तावमा विशेष महाधिवेशनसँग जोडिएका विवादलाई थाति राखेर आगामी १५औं महाधिवेशनको तयारीमा केन्द्रित हुन, पार्टीका अग्रज नेताहरूलाई सम्मानजनक भूमिका दिइने तथा विभिन्न पक्षबीच सहकार्य र सहभागिता सुनिश्चित गर्ने समेटिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)