प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग
rajdhanidaily.com · Thu May 21 07:47:01 GMT 2026

काठमाडौं । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवाद’bout तत्काल समाधान खोज्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)