प्रतिपक्षले सदनको मर्यादा राखिदिनुपर्यो : रास्वपा सांसद् भण्डारी
onlinekhabar.com · Thu May 21 07:48:45 GMT 2026

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि मोहन भण्डारीले प्रतिपक्षी दलका सांसदहरूले सदनको मर्यादा राखिदिनुपर्ने आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)