भोटेकोशी बाढीपीडितका लागि एनआईसी एसिया बैंकले दियो २ करोड २१ लाख
bishowkhabar.com · Fri Aug 28 05:03:27 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)