मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
nepalnews.com · Sun Jul 05 13:05:18 GMT 2026

काठमाडौँ। आगामी आवको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा पूर्वगभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेटनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)