‘कक्रोज जनता पार्टी’को फलोअर्स चार दिनमै एक करोड २८ लाख नाघ्यो
nepalpress.com · Thu May 21 07:54:38 GMT 2026

काठमाडौं। भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ अभियान चर्चामा आएको छ।
‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको बाढी आएको छ। चार दिनभित्र उक्त इन्स्टाग्राम ह्यान्डलका फलोअर्स संख्या यो समाचार लेख्दासम्म १ करोड २८ लाखभन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)