बालेन सरकारविरुद्ध कांग्रेस, एमाले र नेकपाको मोर्चाबन्दी किन ?
bishowkhabar.com · Sun Jul 05 13:10:13 GMT 2026

काठमाडौं– प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाले बालेन शाह नेतृत्वको सरकारलाई संसद् र सडक दुवैबाट घेराबन्दी गर्ने रणनीति बनाएका छन् ।
आन्तरिक विवादका बाबजुद संविधान, संघीय लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि साझा मुद्दामा सहकार्य गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)