स्कटल्यान्डकाे विजयी सुरुआत
neplays.com · Sun Jun 14 03:20:49 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ काे समूह ‘सी’को खेलमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्डले विजयी सुरुआत गरेकाे छ।
गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्ड १–० ले विजयी भएको हो। जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ। आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ। अब स्कटल्यान्डले १९ जुनमा मोरक्को र सोही दिन हाइटीले ब्राजिलको सामना गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)