कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’
onlinekhabar.com · Thu May 21 07:57:23 GMT 2026

काठमाडौं । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) लाई कान्स फिल्म फेस्टिभलको प्रिमियरमा ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त भएको छ । फिल्मको सम्मानमा दर्शकले उभिएर ताली बजाए ।
अविनाशविक्रम शाह निर्देशित फिल्मलाई नेपाली समयानुसार बिहीबार बिहान प्रिमियर गरिएको थियो । यस संस्करण कान्सको अन सर्टेन रिगार्ड विधामा फिल्म त्यहाँ प्रदर्शन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)