बिहेको तीन महिनामै रञ्जिताको ‘रहस्यमय’ मृत्यु, हत्या भएको माइती पक्षको आरोप
lokaantar.com

महोत्तरीमा एक युवतीको ‘रहस्यमय’ मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका-२ पर्सा, निवासी २२ वर्षीय रञ्जिता मण्डलको बुधबार मृत्यु भएको हो ।
उनका माइती पक्षले रञ्जिताको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)