सबैभन्दा बढी जनसंख्या भएका १० मध्ये ८ देश किन विश्वकपमा छैनन् ?
nepalviews.com · Sun Jul 05 13:15:31 GMT 2026
काठमाडौं । जुन १७ मा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध सन् २०२६ फिफा विश्वकपमा आफ्नो पहिलो गोल गरेपछि बंगलादेशको राजधानी ढाकामा हजारौं समर्थक खुसीले उफ्रिए ।
खुला मैदानमा आयोजना गरिएको विश्वकप हेर्ने कार्यक्रममा उपस्थित अधिकांश दर्शकले अर्जेन्टिनाको प्रसिद्ध सेतो र आकाशे निलो जर्सी लगाएका थिए । तर, त्यहाँ एक जना पनि अर्जेन्टिनी थिएनन् । ती सबै बंगलादेशी समर्थक थिए, जसले अर्जेन्टिना र मेस्सीलाई आफ्नै टोलीझैं समर्थन गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)