कान्ति लोकपथमा रातिकाे समयमा सवारी सञ्चालनमा रोक
shilapatra.com · Sun Jul 05 13:15:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ ।
प्रशासनले सूचना जारी गर्दै सडकको अवस्था, यात्रुको सुरक्षा तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा उक्त सडकखण्डमा सवारी आवागमन नगर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)