कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
ratopati.com · Sun Jun 14 03:43:37 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आइतबारको मौसम देशका विभिन्न भूभागमा मिश्रित प्रकृतिको रहने देखिएको छ।
तराईका केही जिल्लामा अत्यधिक गर्मी र घाम लाग्नेछ भने पहाडी तथा हिमाली भेगका अधिकांश सहरहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। समग्रमा आज धेरैजसो सहरहरूको मौसम बद्ली हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)