जी.ओ.अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक
ajakoartha.com · Thu May 21 08:17:00 GMT 2026

काठमाडौं- जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरकले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
नयाँ एमजी हेक्टरको सार्वजनिकरण केही समयअघि मात्रै MG Windsor र MG Comet नेपालमा सार्वजनिक लगत्तै गरिएको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)