डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते
nepalviews.com · Sun Jul 05 13:31:14 GMT 2026

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)