तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पाको लिबाङ गाउँमा
baahrakhari.com · Sun Jul 05 13:38:26 GMT 2026

काठमाडौं । पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पाको लिबाङ गाउँमा भएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ जारी गरेको सूचनाअनुसार, पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा ६३.४ मिमि वर्षा भएको छ ।
"पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पा जिल्लाको लिबाङ गाउँमा ६३.४ मिमि भएको छ," विभागले जारी गरेको सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)