आइसियुको प्रतीक्षा सूची ‘डिस्प्ले बोर्ड’ मा, पालो आएपछि एसएमएस
nagariknews.nagariknetwork.com · Sun Jul 05 13:32:51 GMT 2026

सरकारी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शय्या पाउन सास्ती भइरहेको गुनासो बढ्ने गरेपछि चितवनस्थित भरतपुर अस्पतालले सेवामा पारदर्शिता ल्याउन नयाँ अभ्यास सुरु गरेको छ।
अस्पतालले आइसियु प्रतीक्षामा रहेका बिरामीको विवरण ‘डिस्प्ले बोर्ड’ मार्फत सार्वजनिक गर्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)