बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित
ratopati.com · Fri Aug 28 05:09:04 GMT 2026

काठमाडौँ । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्।
गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)