बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै
setopati.com · Fri Aug 28 05:09:58 GMT 2026

भोटेकोशीमा बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)