भोटेकोशी बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकको २ करोड २१ लाख सहयोग
nepalpress.com · Fri Aug 28 05:09:03 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको लागि सहयोग गरेको छ ।
बैंकले बाढी प्रभावितहरूको उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरूबाट जम्मा भएको २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)