ट्रेलरमा ‘भागदौड’: ‘नपत्याउने खोलाले बगाउने निर्माताको भनाइ
kalakarmi.com · Sun Jul 05 14:02:47 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘भागदौड’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतवार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत यो फिल्मको दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ । साथै, ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)