मालदह आँपको मूल्य दोब्बरले बढ्यो
barnanmedia.com · Sun Jul 05 14:03:15 GMT 2026

मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ ।
तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)