इप्पानको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्न राजनीतिक दलको सदस्य हुन नपाउने
clickmandu.com · Sun Jun 14 04:29:00 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्न राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ ।
वार्षिक साधारणसभाबाट विधान २०७८ लाई संशोधन गरी इप्पानले यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)