विपक्षीले प्रधानमन्त्री खोजेपछि सभामुखले गरे बैठक स्थगित
nepalpress.com · Thu May 21 09:03:59 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि आजै १५ मिनेटपछि बस्नेगरी सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
Kathmandu. The meeting of the House of Representatives has been adjourned. Speaker DP Aryal has adjourned the meeting to resume 15 minutes later today following obstruction by the opposition party.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)