सरकारले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्नुपर्छ : तोसिमा कार्की
baahrakhari.com · Thu May 21 09:04:34 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार (जेठ ७) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)