विद्युत् नियमन आयोग पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान
nepalnews.com · Thu May 21 09:10:48 GMT 2026

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
खुला प्रतिस्पर्धामार्फत आयोगका रिक्त पदाधिकारी नियुक्तिका मन्त्रालयले आवेदन आह्वान गरेको हो। मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)