कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त
khabarhub.com · Thu May 21 09:09:40 GMT 2026

काठमाडौं – कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम बहादुर सुब्बा फुदोङ र विराटनगरकी रुपा थापा ओझा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)