विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
lokaantar.com

संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति तोक्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभाको बिहीबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बिहीबार आकस्मिक, शून्य र विशेष समय सकिएर सभामुखले बैठक कार्यसूचीमा प्रवेश गराएलगत्तै नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)