कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
barnanmedia.com · Sun Jul 05 14:14:42 GMT 2026

यमनको लाल सागर तट नजिक यात्रा गरिरहेको एक कार्गो जहाजमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गरेको सूचना प्राप्त भएको संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)ले जनाएको छ।
यूकेएमटीओका अनुसार घटना यमनको अल हुदयदा बन्दरगाहबाट करिब ३० नौटिकल माइल (झण्डै ५५ किलोमिटर) दक्षिणपश्चिम क्षेत्रमा आइतबार भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)