बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने
barnanmedia.com · Thu Aug 27 07:40:13 GMT 2026

काठमाडौं । रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ, ‘मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरूमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)