रोजगारीका लागि गएका सिन्धुलीका ३६ जना सम्पर्कविहीन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा गएको भीषण बाढीका कारण रोजगारी तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढी आएपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)