एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी अनुबन्ध हुने
onlinekhabar.com · Sun Jul 05 14:30:32 GMT 2026
२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको जनाएको छ ।
क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएकामध्ये भोलि सोमबार काठमाडौंमा हुने अक्सन का लागि १५५ खेलाडी छनोट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)