मेस्सीसँग खेल्ने भोजिन्हाको सपना पूरा हुँदै, इन्टर मियामीमा भित्रिँदै
nepalpress.com · Sun Jul 05 14:30:56 GMT 2026
एजेन्सी । जारी विश्वकपमा सबैभन्दा चर्चाको केन्द्रमा रहे केप भर्डेका गोलकिपर भोजिन्हा ।
उत्कृष्ट प्रदर्शनका कारण सबैको नजरमा परेका भोजिन्हालाई एमएलएस क्लब इन्टर मियामीमा भित्राउन यसका मालिक डेभिड बेकह्याम सक्रिय भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)