जनतासँग बढी कर नलिन सांसदको माग
ajakoartha.com · Thu May 21 09:21:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए। चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन उनले माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)