बाढी प्रभावित क्षेत्रमा औषधि आपूर्ति सहज बनाउन स्वदेशी उद्योग प्रतिबद्ध
swasthyakhabar.com · Thu Aug 27 07:45:29 GMT 2026

काठमाडौं- नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्बाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योगहरू प्रतिबद्ध रहेको जनाएको छ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकप्रति गहिरो ऐक्यबद्धता व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)