रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू
nepallive.com · Fri Aug 28 05:12:10 GMT 2026

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ताहरूको शव भारतीय क्षेत्रमा समेत फेला पर्न थालेका छन् ।
उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)