जनतासँग बढी कर नलिन सांसदको माग
gorkhapatraonline.com · Thu May 21 09:26:31 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)