त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा
barnanmedia.com · Fri Aug 28 05:06:57 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीको अझै उद्धार हुन सकेको छैन । माथिल्लो त्रिशूली–१ को सुरुङभित्र फसेकाहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
त्रिशूली–३ ‘ए’मा फसेका हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोलीको अझै उद्धार गरिएको छैन । उनीहरूको छिटो उद्धारको पर्खाइमा आफन्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)