विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन
khabarhub.com · Thu May 21 09:46:41 GMT 2026

काठमाडौं – विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)