प्रधानमन्त्रीसँग प्रश्नोत्तर सम्बन्धी नियम अनदेखा गर्न खोज्दा सभामुख अर्याल अप्ठ्यारोमा
setopati.com · Thu May 21 09:48:41 GMT 2026

प्रतिनिधिसभा नियमावलीमा उल्लिखित 'प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम' सम्बन्धी व्यवस्था अनदेखा गरेर अघि बढ्न खोजेपछि सभामुख डिपी अर्याल अप्ठ्यारोमा परेका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साता कुनै एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। त्यो दिन प्रश्नोत्तर हुन नसके सभामुखले अर्को मिति तोक्न सक्ने भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)