एमाले मधेस प्रदेशको जिम्मेवारीमा हेरफेर
farakdhar.com · Mon Oct 03 12:06:34 GMT 2022
नेकपा एमाले मधेस प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाए पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेस प्रदेशले जनाएको छ ।
जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दाबी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)