सहिद भीमनारायण गोल्डकपको तयारी पूरा
gorkhapatraonline.com · Thu May 21 09:51:16 GMT 2026
धनकुटामा संचालन हुन लागेको १८औं संस्करण सहिद भीमनारायण एक्ट्रीम ईनर्जी ड्रिक गोल्डकपको फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बिहिबार आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)