असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग
nepalnews.com · Thu May 21 09:56:26 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सन्दीप रानाले किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र भएको बताए। सुरु गरिएका सिञ्चाइ योजना शीघ्र सम्पन्न गरिनुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)