नियमावलीको नियम ५६, जसका कारण रोकियो संसद् बैठक
kathmandupati.com · Thu May 21 09:57:11 GMT 2026

काठमाण्डू–विपक्षी दलहरूले संसद नियमावलीको बाध्यकारी व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संसदमा प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै बिहीबार संसद् बैठक अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)